नेपाल र इंग्ल्यान्ड बीचको मैत्रीपूर्ण खेल रद्द

  |   प्रकाशित :

काठमाडौं । कोरोनाका कारण नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको ‘सी’ टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र इंग्ल्यान्डको ‘सी’ टिमबीच एल्डरसटमा मे २५ मा मैत्रीपूर्ण खेल खेलाउने मिति तय भएको थियो । तर, कोरोनाको प्रभावका कारण सो खेल रद्द गरिएको एन्फाले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech