लकडाउनपछि सिजन पुनः सुरु हुने खेल युट्युवमा नि:शुल्क देखाउन पाइने

  |   प्रकाशित :

एजेन्सी । कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनपछि सिजन पुनः सुरु हुने खेल युट्युवमा निशुल्क देखाउन सेट गरिएको जनाइएको छ । सबै ९२ खेलहरु स्काइ स्पोर्टस, बिटी स्पोर्टस टिभी र युट्युवमा देखाउनेबारे एउटा प्रपोजलमाथि छलफल भइरहेको छ ।

सन २०१९–२० सत्र अझै सात–हप्ता गर्मी तालिकामा समाप्त हुन सक्ने आशा गरिएको छ । खेल भने दर्शकविना नै खेलिने भएको छ । तर फुटबल क्लबका मालिकहरू सबै खेल दर्शकहरुले प्रत्यक्ष हेर्न पाउनु पर्छ भन्ने अडान र चाहनामा नै छन् । जुन कोरोना महामारीको समयमा सम्भव छैन ।

प्रायः खेलहरू स्काई स्पोर्ट्स र बीटी स्पोर्टमा देखाइनेछ। अमेजनसँग अन्य खेलहरूको छनोट हुनेछ र कुनै खेल नभएको कारण बीबीसी वा आईटीभीमा प्रत्यक्ष देखाइनेछ, यूट्यूबलाई फ्रि–टु–एयर विकल्पको रूपमा छलफल गरिएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech