कोरोना अपडेटः अमेरिकामा संक्रमीतको संख्या १४ लाख कट्यो, ८३ हजार भन्दा बढीको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण अमेरिकामा मात्र ८३ हजार ४ सय २५ जनाले ज्यान गुमाएका छन् । भने, कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

अमेरिकामा कोरोना भाइरसका संक्रमीतको संख्या १४ लाख ८ हजार ६ सय ३६ जना पुगेको छ । त्यस्तै त्यहाँ लगभग ३ लाख जना स्वाीथ्यलाभ भइ घर फर्केका छन् भने, १० लाख जती हाल अपचारार्थ रहेको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech