तब्लीगी जमातीहरुले यसरी हिन्दुहरुको धर्मान्तर गराइँदै 

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानमा तब्लीगी जमात हिन्दुहरुको धर्मान्तर गराइरहेको खुलेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानकै आडमा तब्लीगी जमात हिन्दुहरुको जबरजस्त धर्मान्तरमा गराउनमा लागिपरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । 

इस्लाम स्विकार गर्न बाध्य बनाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको हो । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार पाकिस्तानमा इस्लाम स्विकार नगर्ने हिन्दुलाई यातना मात्र होइन घर समेत जलाइने गरेको छ । 

हाससालै सिन्ध प्रान्तमा हिन्दूहरुका घर जलाउनुका साथै हिन्दू महिलाहरूलाई यौन दुर्व्यवहार समेत भएको घटना बाहीर आएको थियो । फेरी पनि सिन्ध प्रान्तमै एक युवकलाई अपहरण गरेको छ । इस्लाम स्विकार नगरेकै कारण युवकलाई उपहरण गरेको हुन सक्ने जनाएको छ । 

युवकलाई अपहरण गरेसँगै त्यहाँ प्रदर्शन जारी छ । तर अहिलेसम्म अपहरित युवाको पत्ता लागेको छैन । पाकिस्तानमा हिन्दू धमृका कन्या केटीलाई अपहरण गरि धर्मान्तर गर्न लगाई वीहे गर्न बाध्य बनाइएको घटना बारमबार बाहीर आइ नै रहन्छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech