पाकिस्तानको हर्कतः कोरोना कहरबीच सैनिक अस्पतालद्धारा प्रयोग गरिसकेको पीपीई किट वितरण

  |   प्रकाशित :

काठमाडौं । पाकीस्तानमा प्रयोग गरिसकेको पीपीई किट वितरण गरेको पाइएको छ । 

जम्मु कश्मिर भरिका अस्पतालले पाकीस्तानी सैनिक अस्पताल रावलपिंडीबाट प्रयोग गरिसकेको पीपीई किट प्राप्त गरेको हो । सीएमएच मुजफ्फराबादले समाजिक सञ्जाल ट्विटमार्फत सो कुरा जनाएको हो । 

ट्विटमा ‘सैनिक अस्पताल रावलपिंडीबाट जम्मु कश्मिर भरिका अस्पतालले लगभग ३ लाख पीपीई किट प्राप्त गरिसकेका छन् तर हाम्रो अस्पतालमा पाइने किट पहिले नै प्रयोग गरिसकेको थियो।’ उल्लेख छ ।  

No description available.

केही मास्कमा त रातो दाग देखिएको थियो, प्रयोगशाला परीक्षण गरे पछि पत्ता लाग्यो कि ती दागहरु पानका दाग थिए ।

अस्पतालको प्रोटोकल अनुसार अस्पतालमा कुनै संक्रमण नपरोस् भनेर सुनिश्चित गर्न सबै किटहरू नष्ट गरेको छ । यो लाजमर्दो कुरा हो कि नक्कली मेड-इन-चीना टेस्टिङ मेशीन प्राप्त गरे पछि, एजेके अब प्रयोग गरिएको पीपीई किटहरूको लागि डम्पिंग ग्राउन्ड भयो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech