नेपाल कोरोना अपडेटः फेरि ठुलो संख्यामा संक्रमित थपिदै

  |   प्रकाशित :

काठमाडौं । देशमा कोरोना भाइरसका संक्रमित फेरि थपिने भएको छ । 

दैनिक ठुलो संख्यामा संक्रमित थपिरहँदा आज थप अझ थपिने भएको हो । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले अहिले केही समयपछि दिने बुझिएको छ ।

आज विहान ३० जना थप संक्रमित पत्ता लागेपछि संक्रमित संख्या ४८७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरु चितवन, नवलपरासी, कपिलवस्तु, सर्लाहीलगायत जिल्लाका छन् । सबैभन्दा बढी कपिलवस्तु र सर्लाहीमा थपिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech