पेरुमा गयो ६ म्याग्नीच्यूडको भूकम्प

  |   प्रकाशित :

लिमा । पेरुमा आइतबार भूकम्प गएको छ । 

पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । 

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech