अमेरिकी डिभी चिट्ठाको नतिजा सार्वजनिक

  |   प्रकाशित :

काठमाडौँ । अमेरिकी डिभी लोटरी २०२१ को नतिजा सार्वजनिक भएको छ । 

गत वर्ष २०१९ मा भरेको डिभीको नतिजा आज सार्वजनिक भएको हो । विगतका वर्षहरूमा मे महिनामै सार्वजनिक हुने डीभी नतिजा यस वर्ष कोरोना भाइरस महामारीका कारण प्रकाशनमा ढिलाइ भएको जनाइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech