विश्व कोरोना अपडेटः सङ्क्रमितको सङ्ख्या करोड नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । 

पछिल्लो तथ्याँक अनुसार विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ८२ हजार ६ सय १८  पुगेको छ । वल्डोमिटरले जनाए अनुसार ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ ।

अहिलेसम्म ५ लाख १३ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५८ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech