अमेरिकामा कोरोना संक्रमितको संख्या २६ लाख नजिक

  |   प्रकाशित :

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख नजिक पुगेको छ ।

पछिल्लो तथ्याँक अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २८ हजारभन्दा बढी छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा २५ लाख ९६ हजार ५ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या १ लाख २८ हजार १५२ छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech