लकडाउनमा पूनः कडाई, यस्तो सिसिएमसीको निश्कर्ष 

  |   प्रकाशित :

काठमाडौं। लकडाउनमा पूनः कडाई गर्ने तयारी थालेको छ । 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक (सिसिएमसी)ले लकडाउन थप कडाई गर्नेबारे छलफल गरेको छ । सिसिएमसीको सँगै सरकारले पूनः लकडाउनमा कडाई गर्ने तयारी थालेको जनाइएको हो। 

लडाउनको उल्लंघन भएको सिसिएमसीको निश्कर्ष छ । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बैठकमा भएको छलफल र निर्णयबारे जानकारी दिएका छन् ।

उनका अनुसार विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गरेको र विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech