ओली-प्रचण्ड बीचको एक्लाएक्लै भेटवार्ता भर्खरै सुरु 

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टी एकतामा नै गम्भीर संकट पैदा भएको भन्दै समस्या समाधानको लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech