‘कमरेडहरु हो !, देश र जनतालाई धोका दिने कार्य नगरौं’

  |   प्रकाशित :

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश र जनतालाई धोका दिनु नुहुने बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले ‘कमरेडहरु हो ! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ-आफ्नो ठाँउबाट भूमिका खेलौं । देश र जनतालाई धोका दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं ।’

नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएपछि प्रवक्ता श्रेष्ठले देश र जनतालाई धोका दिनु नुहुने बताएका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech