इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको जित

  |   प्रकाशित :

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे ।  बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech