केपी ओलीमा ‘स्किल’ छैन्ः रामचन्द्र झा

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘स्किल’ नभएको बताएका छन् । 

झाले वर्तमान प्रधानमन्त्री ओलीसँग संगठन सञ्चालनसम्बन्धी स्किल नभएको जिकिर गरेका हुन् । बिहीबार राति एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँसँग पहिलेपनि संगठन सञ्चालनसम्बन्धी स्किल थिएन् । अहिलेपनि छैन् । तत्कालिन नेकपा एमाले पार्टी हुँदापनि उहाँ पहिलेपनि बैठकमा कहिल्यैपनि समयमा आउनुभएन ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech