‘चीनले उइगर मुस्लिममाथि गरिएको नरसंहारमाथि प्रश्न उठाउने समय आयो’

  |   प्रकाशित :

काठमाडौं । चीनले उइगर मुस्लिममाथि गरिएको नरसंहारमाथि प्रश्न उठाउने समय आएको जनाएको छ।

चीनले आफ्नो जनतामाथि गरिएको नरसंहारमाथि प्रश्न उठाउने समय आएको उइगर मुस्लिमका एक कार्यकर्ताले भनेका हुन् । उइगर मुस्लिम समुदायलाई अल्पसंख्यक समूहको रूपमा लिइन्छ । जुन चीनको शिनजियांग प्रान्तमा रहन्छ।

चीनले उइगर मुस्लिम समुदायमाथि अत्याचार गर्दैआइरहेको समाचारहरु पटक पटक बाहिर आइरहेको छ । यसैमा उइगर मुस्लिमका एक कार्यकर्ताले ‘चीनले उइगरमाथि गरिएको नरसंहारमाथि प्रश्न उठाउने समय आएको छ ।’ बताएका हुन् । 

‘चीनले स्पष्ट रूपले समलिङगीकरणको नाममा उइगरहरु  विरुद्ध अपराध गर्दै आएको र ९/११ को आतंकवादको बिरूद्धको जातीय युद्धलाई जातीय वंशको उन्मूलन गर्ने बहानाका रूपमा बेइजिङले प्रयोग गरेको तरीका विश्वव्यापी समुदायले अहिले बुझेको छ।’ कार्यकर्ता रुसन अब्बासले एएनआईमा प्रकाशित उनको ओखण्डमा लेखिन्। 

उनले संयुक्त राष्ट्रसंघले यस विषयमा स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरे। उक्त कार्यकर्ताले भने, ‘संयुक्त राष्ट्र संघले उइगरविरुद्ध हुने अत्याचारको छानबिन गर्नका लागि अन्तर्राष्ट्रिय न्याय अदालतको परामर्शमा स्वतन्त्र आयोग गठन गर्नुपर्नेछ।’ अब्बासले ‘त्यहाँ धेरै आवश्यक कार्यहरू गर्नुपर्‍यो, र हामीले यो कुरा बिर्सनु हुँदैन कि यो केवल एघुरको विपत्ति मात्र होइन, यो मानवताको लागि परीक्षा पनि हो ।’ लेखेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech