Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै

बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै

नेपालपाना चैत्र १९ २०७५
  • 26.9K
    SHARES
  • बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै

    काठमाडौं । भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।  

    नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने  २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् ।

    चैत्र १९, २०७५ मंगलवार १३:२२:१५ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend