Logo

सोमवार, आश्विन १७ गते २०७९

आज नेवार समुदायको पाहाँचःह्रे पर्व 

आज नेवार समुदायको पाहाँचःह्रे पर्व 

नेपालपाना चैत्र २१ २०७५
  • 44.3K
    SHARES
  • आज नेवार समुदायको पाहाँचःह्रे पर्व 

    काठमाडौं । नेवार समुदायले आज पाहाँचःह्रे पर्व धुमधामका साथ मनाउँदैछन् । पाहाँचःह्रे नेवारी समुदायको ठूला चाडपर्वमध्यमा पर्छ । 

    भद्रकाली, टेबहाल, ककेश्वरलगायत विभिन्न स्थानमा अजिमाहरुलाई विशेष पूजा गरि घोडेजात्राको अघिल्लो दिन पाहाँचःह्रे पर्व मनाउने गरिन्छ । खासगरि लुकीरहेको महादेवको पुजा गर्ने चलन यो पर्वमा छ । 

    पशुपतिस्थित बछलेश्वरी अजिमासहितलाई भोली हुने खट जात्राको तयारीस्वरुप आज मन्दिर बाहिर राखिन्छ ।

    टोखामा आजैदेखि लिंगो ठडयाएर विस्केट जात्रा पनि आजैदेखि शुरु हुन्छ । टोखाको विस्केट जात्रा सकिएपछि साँगाको विस्केटजात्रा शुरु हुन्छ ।

    चैत्र २१, २०७५ बिहिवार १०:१५:१० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend