Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

नेपालपाना बैशाख २४ २०७६
  • 28.7K
    SHARES
  • आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

    मेषः आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    वृषः शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

    मिथुनः धन खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।

    कर्कटः व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।

    सिंहः काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।

    कन्याः धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

    तुलाः अचानक घाटा हुनेछ । शरीरमा विसन्चो देखिनेछ ।

    वृश्चिकः यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति हुनेछ ।

    धनुः स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । 

    मकरः आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

    कुम्भः ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

    मीनः छोटो यात्रा हुनेछ । अधूरा काम बन्नेछन् ।

    बैशाख २४, २०७६ मंगलवार ११:११:४५ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend