Logo

शुक्रवार, मंसिर १६ गते २०७९

हिन्दु बने इमरान खान, 'राम राघव' नयाँ नाम !

हिन्दु बने इमरान खान, 'राम राघव' नयाँ नाम !

नेपालपाना श्रावण २७ २०७६
  • 73.1K
    SHARES
  • हिन्दु बने इमरान खान, 'राम राघव' नयाँ नाम !

    नयाँदिल्ली । संसारभर विभिन्न धर्म प्रचलनमा छन् । धार्मिक कट्टरता र सांस्कृतिक सामिप्यताका कारण हत्तपत्त मानिसले धर्म परिवर्तन गर्दैन । इस्लाम धर्मालम्बीहरु त यस मामिलामा अझ कठोर मानिन्छन् ।

    तर, कट्टर मुस्लिम इमरान खान इस्लाम धर्म त्यागेर हिन्दु धर्म अंगीकार गरेका छन् । यी इमरान खान पाकिस्तानका प्रधानमन्त्री चाहिँ होइनन है । 

    भारतका नोयडाबासी ३१ बर्षीय इमरान खान इस्लाम धर्मबाट वैद्धिक हिन्दु धर्ममा प्रवेश गरेका हुन् । उनको प्रस्तावलाई कानूनी स्वीकृति समेत प्राप्त भएको छ । 

    सन् १९८८ मा जन्मेका इमरान पेशाले व्यवसायी हुन् । हिन्दु धर्म अपनाएपछि उनले आफ्नो नाम राम राघव राखेका छन् ।

    श्रावण २७, २०७६ सोमवार १६:५०:२२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend