Logo

बिहिवार, जेठ ५ गते २०७९

images

दक्षिण कोरियामा कोरोनाको कहरः संक्रमति हुनेहरुको संख्या २ हजार ३३७ पुग्यो

दक्षिण कोरियामा कोरोनाको कहरः संक्रमति हुनेहरुको संख्या २ हजार ३३७ पुग्यो

नेपालपाना फाल्गुण १७ २०७६
  • 15.6K
    SHARES
  • दक्षिण कोरियामा कोरोनाको कहरः संक्रमति हुनेहरुको संख्या २ हजार ३३७ पुग्यो

    काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । 

    दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको  कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १०  र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ ।

     विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी  प्रभावित भएको छ । गत  वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको सङ्त्र्mमण शुरु भएको थियो । एजेन्सी

    फाल्गुण १७, २०७६ शनिवार ००:४६:१२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend