Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

नेपालपाना चैत्र ६ २०७६
  • 24.1K
    SHARES
  • लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

    काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ ।

    आयोगले चैत ८ गतेपछिका  सबै लिखित परीक्षा स्थगित गरेको हो । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् ।

    लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

    चैत्र ६, २०७६ बिहिवार २३:०३:१२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend