Logo

बिहिवार, जेठ ५ गते २०७९

images

बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना

बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना

नेपालपाना कार्तिक ११ २०७७
  • 16.9K
    SHARES
  • बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना

    लन्डन। दक्षिण लण्डनस्थित एक विवाह समारोहमा नयाँ बेहुलीलाई कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोप लागेको छ ।

    बेहुलीमाथी कोभिड नियन्त्रणको लागि अपनाइएको नियमको उल्लङ्घन
    गरेको आरोप मात्र होईन बेलायती प्रहरीले १३ हजार अमेरिकी डलर जरिवानासमेत तोकेको छ ।

    प्रहरीले विवाहमा दुई सय भन्दा बढी पाहुनालाई नियम विपरित सहभागी गराएको बताएको छ । प्रहरीले विवाहमा उपस्थित पाहुनलाई समेत घर पठाएको थियो ।

    बेलायती सञ्चार माध्ययमका अनुसार बेहुलीलाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेसर्तमा धरौटीमा रिहा गरेको उल्लेख छ ।एजेन्सी

    कार्तिक ११, २०७७ मंगलवार ०७:३९:०३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend