Logo

बुधवार, मंसिर १५ गते २०७८

images

रुसी कोरोना खोप उत्पादन कम्पनी कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो कम्पनी

रुसी कोरोना खोप उत्पादन कम्पनी कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो कम्पनी

नेपाल पाना मंसिर १२ २०७७
  • 8.1K
    SHARES
  • रुसी कोरोना खोप उत्पादन कम्पनी कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो कम्पनी

    एजेन्सी । रुसी खोप स्पुतनीक भीको अन्तिम नतिजा डिसेम्बरमा आउने भएको छ । 

    रुसी कोरोना खोप उत्पादन कम्पनी कोरोना विरुद्वको खोप निर्माण गर्ने पहिलो कम्पनी बनेको छ । यसले आफ्नो अन्तीम मानविय परिक्षणको नतिजा मध्य डिसेम्बरसम्ममा सार्वजनिक गर्ने भएको छ । 

    परिक्षण ६० वर्ष भन्दा माथी अमेरको मानिसमा गरिएको छ । यसको नतिजालाई सक्दो छिटो सार्वजनिक गर्ने विषय वैज्ञानिकहरुले जनाएका छन् । परिक्षणको क्रममा रहेको ६० वर्षीय बृद्वहरुमा नतिजा प्रभावकारी भए उक्त खोपलाई तुरुन्तै बचारमा ल्याउन सक्ने भएको बुझिएको छ । 

    स्पुतनीक भी गत अगस्त ११ मा आधिकारिक कोरोना विरुद्वको खोपको दर्जा पाएको थियो । स्पुतनीक भीले कोरोना विरुद्व लड्न निकै प्रभावकारी भनिएको छ । 

    मंसिर १२, २०७७ शुक्रवार १४:०७:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana