Logo

बिहिवार, माघ १५ गते २०७७

‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक 

‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक 

नेपालपाना मंसिर १४ २०७७
  • 548
    SHARES
  • ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक 

    काठमाडौं । ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो एबीएस म्युजिकले सार्वजनिक गरेको हो । गीतमा प्रशान्तकै शब्द तथा संगीत रहेको छ भने भिडियो अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । 

    एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ । आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।

    मंसिर १४, २०७७ आइतवार ११:५७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पदमार्ग

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana