Logo

सोमवार, कार्तिक १ गते २०७८

images

‘राजा आऊ, देश बचाऊ’को नारा काठमाडौंमा गुञ्जियो

‘राजा आऊ, देश बचाऊ’को नारा काठमाडौंमा गुञ्जियो

नेपालपाना मंसिर १५ २०७७
  • 17.3K
    SHARES
  • ‘राजा आऊ, देश बचाऊ’को नारा काठमाडौंमा गुञ्जियो

    काठमाडौं । ‘राजा आऊ, देश बचाऊ’को नारा काठमाडौंमा गुञ्जिएको छ ।  

    सोमबार काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।

    राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

     

     

     

    मंसिर १५, २०७७ सोमवार १४:२७:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana