Logo

सोमवार, कार्तिक १ गते २०७८

images

श्रम स्वीकृति लिएर मात्र टिकट काट्न आग्रह

श्रम स्वीकृति लिएर मात्र टिकट काट्न आग्रह

नेपालपाना मंसिर १५ २०७७
  • 10.6K
    SHARES
  • श्रम स्वीकृति लिएर मात्र टिकट काट्न आग्रह

    काठमाडौं । श्रम स्वीकृति लिएर मात्र टिकट काट्न वैदेशिक रोजगार कार्यालय ताहाचलले आग्रह गरेको छ ।

    श्रम स्वीकृति नलिइ टिकट आदि ब्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने एक सूचना जारी गर्दै कार्यालयले जनाएको हो ।

    कार्यालयले आइतबारदेखि दैनिक ३ सयको मात्र टोकन काट्ने भएको छ । नवीकरण तर्फ सेवाग्राहीको माग एवम् चापलाई ध्यानमा राखी दैनिक टोकन सिस्टम सुरु गरेको एक सुचना जारी गर्दै जनाएको हो ।

    मंसिर १५, २०७७ सोमवार १५:०२:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana