Logo

आइतवार, मंसिर १२ गते २०७८

images

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

नेपालपाना मंसिर १६ २०७७
  • 21.3K
    SHARES
  • बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

    काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरुभएको छ । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे एक बजे बैठक शुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको भएपनि आधा घण्टा ढिलोगरी साढे एक बजे शुरु भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए । 

    आजको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सचिवालयका सदस्यहरुले धारणा राख्नेकाम हुने उनले बताए ।

    मंसिर १६, २०७७ मंगलवार १४:०२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana