Logo

बुधवार, मंसिर १५ गते २०७८

images

काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

नेपाल पाना मंसिर १७ २०७७
  • 23.1K
    SHARES
  • काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेवल पुल उद्घाटन गर्न नदिन नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए ।

    नेता पौडेलले आफुलाई प्रहरी हिरासतमा लिएको जानकारी दिए । उनले साधारण जनता र आफ्नो कार्यकर्तामाथिको प्रहरी दमन बन्द गर्न माग गरेका छन् ।

    मंसिर १७, २०७७ बुधवार १५:३१:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काँग्रेस

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana