Logo

बिहिवार, माघ १५ गते २०७७

नायिका श्वेताले मंसिर २२ गते विवाह गर्ने 

नायिका श्वेताले मंसिर २२ गते विवाह गर्ने 

नेपालपाना मंसिर १८ २०७७
  • 425
    SHARES
  • नायिका श्वेताले मंसिर २२ गते विवाह गर्ने 

    काठमाडौं । नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गर्ने लागेकी छिन् । खड्काले मंसिर २२ गते विवाह गर्न लागेकी हुन् । खड्काले आफ्ना निकटका व्यक्तिहरूलाई निम्तो कार्ड समेत वितरण गरेकी छिन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरूको विवाह हुनेछ ।

    नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो ।

    खड्काले ‘कहाँ भेटिएला’बाट फिल्म खेल्न शुरु गरेकी थिइन् । उनले ‘कान्छी’ फिल्म पनि निर्माण गरेकी छिन् ।

    मंसिर १८, २०७७ बिहिवार ०९:०७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana