Logo

शनिवार, जेठ १४ गते २०७९

images

कोरोना अपडेटः थप १,३४३ जनामा देखियो संक्रमण

कोरोना अपडेटः थप १,३४३ जनामा देखियो संक्रमण

नेपालपाना मंसिर १८ २०७७
  • 11.9K
    SHARES
  • कोरोना अपडेटः थप १,३४३ जनामा देखियो संक्रमण

    काठमाडौं । देशमा थप एक हजार ३४३ जनामा कोरोना भाइरस संंक्रमण देखिएको छ । 

    पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ ।

    मन्त्रालयका अनुसार १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ३४३ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ । हाल १५ हजार ७६६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

    मंसिर १८, २०७७ बिहिवार १६:३१:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend