Logo

आइतवार, माघ ४ गते २०७७

'राष्ट्रनायक प्रचण्ड' को समर्थनमा सामाजिक संजालमा युवाहरुको व्यापक सक्रियता, साँझ भब्य कार्यक्रम !

'राष्ट्रनायक प्रचण्ड' को समर्थनमा सामाजिक संजालमा युवाहरुको व्यापक सक्रियता, साँझ भब्य कार्यक्रम !

नेपालपाना मंसिर २० २०७७
  • 6.6K
    SHARES
  • 'राष्ट्रनायक प्रचण्ड' को समर्थनमा सामाजिक संजालमा युवाहरुको व्यापक सक्रियता, साँझ भब्य कार्यक्रम !

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला देशमा प्रचण्डका नाममा विभिन्न समूहहरू देखापरेका छन् ।

    नेकपाका एक युवा नेतालाई प्रमुख अतिथि बनाएर मंसिर २० गते गर्न लागिएको एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजकहरूको विवरण सार्वजनिक भएपछि प्रचण्डको नाममा विभिन्न समूहहत गठन भइ क्रियाशील हुन थालेको देखिएको हो ।

    यही मंसिर २० गते बेलुका ०७:०० बजे नेकपाका युवा नेता रहबर अन्सारीलाई प्रमुख अतिथि बनाएर गर्न लागिएको कार्यक्रमको आयोजकहरूमा ‘जननायक कमरेड प्रचण्ड समूह’, ‘राष्ट्रनायक क. प्रचण्ड समूह’ र ‘राष्ट्रपिता क. प्रचण्ड समूह’ रहेका छन् । अन्तरक्रिया कार्यक्रमको शीर्षक ‘आजको वर्तमान राजनीति : युवाको भूमिका’ राखिएको छ ।

    IMG-20201205-WA0001.jpg

    मंसिर २०, २०७७ शनिवार १०:०६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # रह्बर अन्सारी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana