Logo

आइतवार, मंसिर १२ गते २०७८

images

चीनको कोइलाखानीबाट विषालु ग्यास लिक, १८ जनाको मृत्यु

चीनको कोइलाखानीबाट विषालु ग्यास लिक, १८ जनाको मृत्यु

नेपालपाना मंसिर २० २०७७
  • 12.2K
    SHARES
  • चीनको कोइलाखानीबाट विषालु ग्यास लिक, १८ जनाको मृत्यु

    काठमाडौं । चीनको एक कोइलाखानीमा विषालु ग्यास लिक भएको छ । 

    शुक्रबार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिँदा १८ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यले जनाएको छ । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेको जनाइएको छ । 

    उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको बताइएको छ। उक्त खानी दुई महिनादेखि बन्द थियो।

    मंसिर २०, २०७७ शनिवार १५:००:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana