Logo

बिहिवार, फाल्गुण २० गते २०७७

विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबु बकरको टाउकाको मूल्य ८२ करोड 

विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबु बकरको टाउकाको मूल्य ८२ करोड 

नेपालपाना मंसिर २२ २०७७
  • 4.1K
    SHARES
  • विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबु बकरको टाउकाको मूल्य ८२ करोड 

    काठमाडौं। विश्वकै खुँखार आतंकवादीको सूचीमा रहेका अबू बकर शेकाऊको टाउकाको मूल्य ८२ करोड ५८ लाख तोकिएको छ । 

    अफ्रिकी मुलुक नाइजेरियाको विद्रोही समूह बोको हरामका कमाण्डर अबू बकर शेकाऊको टाउकाको मूल्य अमेरिकाले ७० लाख अमेरिकी डलरको घोषणा गरेको हो ।

    कमाण्डर अबू बकर शेकाऊ यस्ता ब्यक्ति हुन् जसकोे एक इशारामा आतंकवादीको फौज क्षणभरमा रगतको होली खेल्न तयार हुन्छन् । नाइजेरियाको ठूलो हिस्सा उनको कब्जामा छ, जहाँ उनकै आदेश शिरोपर हुन्छ । 

    अमेरिकाले उनै अबू बकर शेकाऊको नाम मोस्ट वान्टेडको सूचीमा राखेर उनको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर (८२ करोड ५८ लाख ४० हजार रूपैयाँ) तोकेको हो ।

    मंसिर २२, २०७७ सोमवार १६:०४:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपराध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana