Logo

सोमवार, कार्तिक १ गते २०७८

images

चिनियाँ जासूसको अत्यन्तै भद्दा कर्तुतको पर्दाफास, 'यौनसम्पर्क' गरेर गोप्य सुचना संकलन गर्दै बेइजिङ पठाउने गरेको खुलासा !

चिनियाँ जासूसको अत्यन्तै भद्दा कर्तुतको पर्दाफास, 'यौनसम्पर्क' गरेर गोप्य सुचना संकलन गर्दै बेइजिङ पठाउने गरेको खुलासा !

नेपालपाना मंसिर २४ २०७७
  • 21.9K
    SHARES
  • चिनियाँ जासूसको अत्यन्तै भद्दा कर्तुतको पर्दाफास, 'यौनसम्पर्क' गरेर गोप्य सुचना संकलन गर्दै बेइजिङ पठाउने गरेको खुलासा !

    काठमाडौं । चिनियाँ जासूसको अत्यन्तै भद्दा कर्तुतको पर्दाफास भएको छ । 

    अमेरिकी नेताहरूसँग 'यौनसम्पर्क' गरेर गोप्य सुचना संकलन गर्दै बेइजिङ पठाउने गरेको खुलासा भएको हो । अक्सिओडटकमको रिपोर्टका अनुसार चिनियाँ गुप्तचर एजेन्सीको लागि काम गर्ने फांग फांग या क्रिस्टीन फांग करीव ५ बर्ष अमेरिकामा बसिन् र यस समयमा उनले धेरै नेताहरूसँग 'यौनसम्पर्क' राखिन्। 

    Chinese spy

    उनी धेरै अमेरिकी नेताहरुलाई चुनावमा रकम जुटाउन पनि मद्दत पुर्‍याएकी थिइन् । क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा बसोबास गर्थे, तर एफबीआई पुग्न सक्दछ भन्ने महसुस हुँदा उनी अमेरिकाबाट भागीन् । 

    फांग फांग या क्रिस्टीन फांगले अमेरिकी संसदको सबैभन्दा कान्छो सदस्यको नजिक जान पनि खोजे। अमेरिकी सांसद एरिक स्वावलको पुनः चुनावको समयमा उनलेले रकम जुटाउन सहयोग गरेको थियो। 

    Chinese spy

    एफबीआई अचानक फांग फांग या क्रिस्टीन फांगको बारेमा तब थाहा पायो जब एजेन्सीले अर्को व्यक्तिको अनुसन्धान गरिरहेको थियो। उनको बारेमा गरिएको खुलासाले चीनले कुन हदसम्म अरु देशहरुमा सूचना संकलन गर्न कोशिस गरिरहेको छ भन्ने हामी सबैमा बुझन जरुरी छ । 

    मंसिर २४, २०७७ बुधवार १४:२१:१८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana