Logo

शनिवार, मंसिर १७ गते २०७९

राप्रपा सांसद लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर

राप्रपा सांसद लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर

नेपालपाना मंसिर २५ २०७७
  • 16.3K
    SHARES
  • राप्रपा सांसद लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर भएको बताइएको छ ।

    अवस्था गम्भीर भएसँगै उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।

    निमोनियाबाट अस्वस्थ भएका लिङ्देन झापामा उपचार गराइरहेका थिए । सांसद  लिङ्देनलाई थप उपचारका लागि  हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

    मंसिर २५, २०७७ बिहिवार २०:०९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend