Logo

शुक्रवार, माघ ७ गते २०७८

images

माहाराजा रणजित सिंहको मूर्ती तोडफोड, एक जना पक्राउ

माहाराजा रणजित सिंहको मूर्ती तोडफोड, एक जना पक्राउ

नेपालपाना मंसिर २९ २०७७
  • 7.1K
    SHARES
  • माहाराजा रणजित सिंहको मूर्ती तोडफोड, एक जना पक्राउ
    काठमाडौं- पाकिस्तानको लाहोर स्थित शाही किल्लामा रहेको माहाराजा रणजित सिंहको मूर्ती तोडफोड भएको छ । लाहोर प्रहरीले मूर्ती तोडफोडको आरोपमा जाहेर नाम गरेका स्थानीय एक युवकलाई पक्राउ गरेको छ ।
     
    सन् १८३९ मा निधन भएका राजा सिंहले पञ्जाबमा राज गरेका थिए । उनको १८० औं स्मृतिदिवसका अवसरमा मूर्ती सार्वजनिक गरिएको थियो ।
     
    यो वर्ष दोस्रो पटक राजा सिंहको मूर्ती तोडफोड भएको हो । शिख राजा सिंहको घोडामा चढेको मूर्ती सन् २०१९ मा तयार भइसकेको थियो ।
     
    त्यसको केही महिनामै २ जनाले भारत सरकारले धारा ३२० को खारेजी गरेको रिसमा भन्दै उक्त मूर्ती तोडफोड गरेका थिए ।

    मंसिर २९, २०७७ सोमवार २०:०२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana