काठमाडौं । पाकिस्तानमा महगी दिनप्रती दिन बढ्दै गएको छ ।
पाकिस्तानमा महगी यती सम्म बढेको छ की, प्रती केजी अदुवाको मुल्य हजार (१०००) पर्न जान्छ । अदुवा एक उदाहरण मात्र हो । पाकिस्तानमा अदुवा लगायत उन्य सामग्रीहरुको भाउ पनि आकासिएको छ ।
त्यहाँका मानिसहरूले तरकारी किन्नु अघि सयौं पटक सोच्नु पर्छ। एक किलो अदुवा रावलपिंडीमा १००० रुपैयाँमा बिक्री भइरहेको छ। जबकि क्याप्सिकमको मूल्य पनि २०० किलोग्राम पुगेको छ। पाकिस्तानमा गत केही दिनदेखि तरकारीको मूल्यमा अभूतपूर्व वृद्धि भएको हो।
अदुवा, क्याप्सिकमबाट सबै तरकारीका मूल्यहरू आकाशमा पुगेका छन्। यस वर्ष पाकिस्तानमा गहुँको मूल्य पनि रेकर्ड तोडेको छ । इमरान खानको गलत नीतिका कारण मुलुकमा मुद्रास्फीति लगातार बृद्धि भइरहेको विज्ञहरूको भनाई छ।