Logo

शुक्रवार, माघ ७ गते २०७८

images

भारतीय राजदूत र नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीबीच भेटवार्ता

भारतीय राजदूत र नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीबीच भेटवार्ता

नेपाल पाना पौष १६ २०७७
  • 4.7K
    SHARES
  • भारतीय राजदूत र नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीबीच भेटवार्ता

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्येश त्रिपाठीसँग भेटवार्ता गरेका छन्।

    विहीवार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए।

    उनले त्रिपाठीको कार्यकालमा नेपाल भारत स्वास्थ्य सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे। ज

    वाफमा मन्त्री त्रिपाठीले कोभिडमा गरेको सहयोगका लागि भारतलाई धन्यवाद दिए।

    कोभिड विरुद्ध लड्न सहकार्य हुनुपर्नेमा जोड दिए। कोरोना महामारीविरुद्ध लड्न भारतले नेपाललाई सहयोग गर्दै आइरहेको छ।

    पौष १६, २०७७ बिहिवार १७:१२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana