Logo

आइतवार, जेठ २ गते २०७८

चुनाव हारेका वामदेव पहिलोपटक राष्ट्रिय सभा बैठकमा

चुनाव हारेका वामदेव पहिलोपटक राष्ट्रिय सभा बैठकमा

नेपालपाना पौष १७ २०७७
  • 3.2K
    SHARES
  • चुनाव हारेका वामदेव पहिलोपटक राष्ट्रिय सभा बैठकमा

    काठमाडौं। गत प्रतिनिधि सभामा बर्दिया क्षेत्र नं. १ बाट पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम पहिलोपटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका छन्।

    संसद स्थगित रहेको समयमा मनोनित भएको गौतम शुक्रबारबाट सुरु भएको हिँउदे अधिवेशनमा पहिलोपटक सहभागी भएका हुन्।

    नेपाल सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

    पौष १७, २०७७ शुक्रवार १६:५६:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बामदेव गौतम
  • # राष्टिय सभा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana