Logo

आइतवार, मंसिर १२ गते २०७८

images

ट्रम्पले लगाए अमेरिका प्रवेशमा तीन महिना रोक

ट्रम्पले लगाए अमेरिका प्रवेशमा तीन महिना रोक

नेपालपाना पौष १८ २०७७
  • 4.5K
    SHARES
  • ट्रम्पले लगाए अमेरिका प्रवेशमा तीन महिना रोक

    एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए १ बी, गिर्न कार्ड र आप्रवासी कामदार भिसामा  आगामी मार्च २१ सम्म अमेरिका प्रवेशमा रोक लगाएको छ ।

    विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी यो वर्गको भिसामा अमेरिका प्रवेशका लागि रोक लगाउँदै आएका छन् ।

    यस अगाडि उनले अमेरिकी श्रम वजारको रक्षा र कोभिड(१९ को महामारीको कारण देखाएर भिसामा रोक लगाएका थिए । पछिल्लो पटक उनले लगाएको रोक डिसेम्बर ३१ मा सकिँदै थियो ।

    तर त्यस भन्दा एक दिन अगाडि नै उनले आप्रवासी भिसामा लगाइएको रोक तीन महिना थपेका हुन् ।

    पौष १८, २०७७ शनिवार १८:१६:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana