Logo

आइतवार, मंसिर १२ गते २०७८

images

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

नेपालपाना पौष २० २०७७
  • 5.5K
    SHARES
  • अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

    एजेन्सी। अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएकी छन्। डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएकी हुन् ।
     
    अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाएकी थिइन् । त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र्याइ प्रति पनि उनले सरकारलाई सचेत गराइरहेकी छन् ।
     
    उनले विगतमा राम्रो भूमिका खेलेकाले उनलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भने । 

    पौष २०, २०७७ सोमवार १९:३४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana