Logo

आइतवार, मंसिर १२ गते २०७८

images

जेफ बेजोसलाई उछिन्दै विश्वकै धनाड्य बन्दै एलन मस्क, ३ बिलियनले पछाडि

जेफ बेजोसलाई उछिन्दै विश्वकै धनाड्य बन्दै एलन मस्क, ३ बिलियनले पछाडि

नेपालपाना पौष २३ २०७७
  • 5.7K
    SHARES
  • जेफ बेजोसलाई उछिन्दै विश्वकै धनाड्य बन्दै एलन मस्क, ३ बिलियनले पछाडि

    काठमाडौं । एलन मस्कले विश्वकै धनाड्य जेफ बेजोसलाई उछिन्ने देखिएको छ । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका संस्थापक मस्कको सम्पती १८१ बिलियन अमेरिकी डलर पुगेको ब्लुमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ । 

    त्यस्तै अहिले जेफ बेजोसको सम्पती १८४ बिलियन डलर रहेको छ । मस्कले चाँडै नै बेजोसलाई पछि पार्न सक्ने देखिएको छ ।

    पौष २३, २०७७ बिहिवार २१:२४:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana