Logo

आइतवार, मंसिर १२ गते २०७८

images

आगामी शनिबारदेखि कोरोनाविरुद्धको खोप

आगामी शनिबारदेखि कोरोनाविरुद्धको खोप

नेपालपाना पौष २५ २०७७
  • 7.3K
    SHARES
  • आगामी शनिबारदेखि कोरोनाविरुद्धको खोप

    एजेन्सी। भारतले अर्को हप्ताको शनिबारदेखि देशव्यापी रुपमा कोरोना भाइरसविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    भारतीय संचारमाध्यमका अनुसार जनवरी १६ अर्थात् नेपाली मिति माघ ३ देखि कार्यक्रम सञ्चालन हुनेछ ।

    खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा हुने बताएका छन्। 

    उनले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीसहित कोभिड १९ विरुद्धको लडाईमा अग्रपङ्तीमा काम गर्नेहरु पर्ने बताए।

    पौष २५, २०७७ शनिवार १९:०७:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana