Logo

आइतवार, मंसिर १२ गते २०७८

images

जाकार्ताबाट उडेको विमान समुन्द्रमा खस्यो !

जाकार्ताबाट उडेको विमान समुन्द्रमा खस्यो !

नेपालपाना पौष २५ २०७७
  • 7.0K
    SHARES
  • जाकार्ताबाट उडेको विमान समुन्द्रमा खस्यो !

    काठमाडौं। इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको विमाान समुन्द्रमा खसेको आशंका गरिएको छ ।

    श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।

    यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए ।

    पौष २५, २०७७ शनिवार २१:१९:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana