Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

देशमा खैलाबैला गर्ने माधव नेपालको घोषणा, सबैलाई तयार रहनआग्रह !

देशमा खैलाबैला गर्ने माधव नेपालको घोषणा, सबैलाई तयार रहनआग्रह !

नेपालपाना पौष २६ २०७७
  • 15.2K
    SHARES
  • देशमा खैलाबैला गर्ने माधव नेपालको घोषणा, सबैलाई तयार रहनआग्रह !

    धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले गरेको कदमविरुद्ध उग्र आन्दोलन गर्ने बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउँदै अध्यक्ष नेपालले आन्दोलनको घोषणा गरेका हुन् ।

    जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे। 
     
    उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । 

    पौष २६, २०७७ आइतवार १८:३४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana