Logo

शनिवार, मंसिर १७ गते २०७९

ओलीको साइबर सेनाले गर्याे भीम रावल माथि आक्रमण, अछाम पुगेर बाेल्न सके !

ओलीको साइबर सेनाले गर्याे भीम रावल माथि आक्रमण, अछाम पुगेर बाेल्न सके !

नेपालपाना पौष २६ २०७७
  • 16.9K
    SHARES
  • ओलीको साइबर सेनाले गर्याे भीम रावल माथि आक्रमण, अछाम पुगेर बाेल्न सके !

    काठमाडाैं। नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री ओलीको साइवर सेनाले उनको किड्नीका बारेमा आफुमाथि प्रयोजित आरोप लगाएको बताएका छन् ।

    शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । 

    नेता रावलले सुदुरपश्चिम कमिटीको खाता हिनामिना गरेको आरोप लगाएरु केपी ओलीको साइबर सेनाले आफुलाई बदनाम गराउन लगाएको समेत बताए । 

    ३० लाख रुपैया दुरुपयोग नहोस् भनेर खाता व्यवस्थीत गर्दा आफुलाई नियोजित आरोप लगाइएको उनले बताएका छन् ।

    उनले पार्टी विभाजन गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री केपी ओली भएको आरोप समेत लगाएका छन् । 

    नेता रावलले ओलीले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको बताएका छन् ।  ओलीले प्रचण्डलाई हेग पठाउछु भन्दै आएको समेत रावलको दाबी छ ।

     

    पौष २६, २०७७ आइतवार १९:१८:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend