Logo

बिहिवार, माघ १५ गते २०७७

'ओलीले राजनीति प्रणाली नै परिवर्तन गर्दै'

'ओलीले राजनीति प्रणाली नै परिवर्तन गर्दै'

नेपालपाना पौष २७ २०७७
  • 166
    SHARES
  • 'ओलीले राजनीति प्रणाली नै परिवर्तन गर्दै'

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कम्युनिस्ट पार्टी सिध्याउन लागेको आरोप लगाएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित नागरिक समाजसँगको अन्तऋयामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन लागे, उनी गोर्वाचोभपथमा छन् ।’ ओलीले अहिलेको राजनीतिक प्रणाली नै सिध्याउन खोजेको उनको आरोप थियो ।

    नेपालले ओलीमाथि धर्मनीरपेक्ष, गणतन्त्र र संघीयतालाई सिध्यान खोजेको आरोप समेत लगाए । ओलीमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिप्रति कुनै अपनत्व नभएको समेत टिप्पणी गरे ।

    पौष २७, २०७७ सोमवार १९:२९:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana