Logo

सोमवार, कार्तिक १ गते २०७८

images

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

नेपालपाना पौष २८ २०७७
  • 6.3K
    SHARES
  • माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

    काठमाडौं। सरकारले  माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । 

    गृह मन्त्रालयले आज  विज्ञप्ति जारी गरी  मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

    सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    ­­­

     

    पौष २८, २०७७ मंगलवार २०:३७:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिदा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana