Logo

शनिवार, मंसिर १८ गते २०७८

images

ह्वात्तै बढ्याे पेट्रोल र डिजेलको भाउ

ह्वात्तै बढ्याे पेट्रोल र डिजेलको भाउ

नेपालपाना माघ ५ २०७७
  • 9.7K
    SHARES
  • ह्वात्तै बढ्याे पेट्रोल र डिजेलको भाउ

    काठमाडौं ।आज (सोमबार) रातिदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढेको छ ।

     नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छहो । 

    निगमका अनुसार पेट्रोल र डिजेल दुवै प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि भएको हो ।

    माघ ५, २०७७ सोमवार २०:४७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana